राप्तीमा तीनदिने महिला नेतृत्व सीप विकास प्रशिक्षण सुरु
तुल बहादुर कँवर मगर भालुवाङ, १७ भदौ । दाङको राप्ती गाउँपालिकामा महिला जनप्रतिनिधि तथा सरोकारवाला महिलाहरूलाई लक्षित गरी तीन दिने महिला नेतृत्व सीप विकास प्रशिक्षण कार्यक्रम मंगलबार देखि सुरु भएको छ । गाउँपालिकाको सभाहल मसुरियामा भएको प्रशिक्षण कार्यक्रम राप्ती गाउँपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल (ललितपुर) को संयुक्त आयोजनामा सुरु गरिएको हो । ४३…






