राप्तीका होटलमा रात्रिकालीन छड्के अनुगमन
तुल बहादुर कवँर मगरसिसहनियाँ, १७ भदौ । दाङको राप्ती गाउँपालिका अन्तर्गत राजमार्ग क्षेत्रमा रहेका होटलहरूमा मंगलबार राति छड्के अनुगमन गरिएको छ । राप्ती गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको संयुक्त टोलीले पूर्व–पश्चिम राजमार्गमा रहेका होटलहरूको अनुगमन गरेको हो । अनुगमनका क्रममा होटलहरूको सरसफाइ, खाद्य वस्तुको म्याद, गुणस्तर, भण्डारण, मूल्यसूची, दर्ता नवीकरणको…






