प्रेस युनियन देउखुरीद्वारा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान
घरसञ्चार दाङ । नेपाल प्रेस युनियन दाङ क्षेत्र नम्बर १ ले दसैं, शुभदिपावली तथा छठ पर्बको अवसरमा अन्तरक्रिया सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले नेपालमा हुने हरेक परिवर्तनका आन्दोलनमा पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन । उनले पत्रकारिता क्षेत्रलाई राज्यले चौथो अंगका…






