श्रिमानको कुटाईबाट श्रिमतीको मृत्यु
घरसञ्चारदाङ । देउखुरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्याले निवासी चक्र बहादुर ‘श्याम कुमार कुमाल’को कुटपिटबाट उनककि श्रीमती अन्दाजी ४० बर्षिय इश्वरी कुमालको घटनास्थलमै मृत्यु भएको हो । घटना मङ्गलबार बेलुका करिब ८ बजेको हो । कुटपिटबाट मृत्यु भएकी इश्वरीलाई छोडेर श्याम कुमार घर छोडेर भागेका थिए ।…





