सुलभ, सहज र गुणस्तरीय सेवा प्रदान गर्नतर्फ लमही अस्पतालको लक्ष्य र यात्रा:अन्तरबार्ता
-लमही अस्पतालका बारेमा सामाजिक सञ्जालमा उठिरहेका विषयहरू, सेवाग्राहीबाट आएका गुनासाहरू तथा अस्पतालले सेवा सुधारका लागि गरिरहेका प्रयासबारे लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीप चौधरीलाई पत्रकार प्रिया स्मृती गजमेरले लमही अस्पतालको वर्तमान अवस्था कस्तो छ ? अहिले कस्ता सेवाहरू सञ्चालनमा छन् ? भनेर प्रश्न गरेका छन् । लमही अस्पताल लामो समयसम्म प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा…






