पत्रकार महासंघ दाङको अध्यक्षमा युनियन बाट सन्तोष सुबेदी भिड्दै
घरसञ्चारदाङ । नेपाल प्रेस युनियन दाङले सन्तोष सुवेदीलाई पत्रकार महासंघको अध्यक्षको उम्मेद्वारमा अघि सारेको छ । प्रेस युनियन दाङले युनियनका निर्वतमान अध्यक्ष सन्तोष सुबेदीलाई नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा मंगलबार घोराहीमा बसेको कार्यदलको बैठकले महासंघका उपाध्यक्ष सुबेदीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने…





