सहमति कार्यान्वयन नगरी बस्ती हटाउन खोजिनु दुर्भाग्यपूर्ण : नेकपा एमाले लमही

घरसञ्चार दाङ, जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लमही नगर कमिटीले सडक विस्तार तथा लुम्बिनी प्रदेश प्रहरी आवासीय विद्यालय क्षेत्रभित्रका बस्ती हटाउने विषयमा सरकारको पछिल्लो कदमप्रति गम्भीर आपत्ति जनाएको छ । आईतबार लमहीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो धारणा सार्वजनिक गर्दै विकास निर्माणका नाममा जनतालाई विस्थापित गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको हो ।…

Read More

पुर्ब प्रधानमन्त्रि देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

घरसञ्चार काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ । ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा अदालतबाट पक्राउ पुर्जी लिइएको छ, यसबारे आवश्यक प्रक्रिया अघि बढेको…

Read More

पाल्पा-१ मा नेपाली काँग्रेसबाट निर्बाचित साँसद रानालाई दाङको भालुबाङमा स्वागत

भिसुन शाही दाङ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा निर्वाचित सांसद सन्दिप रानालाई दाङको भालुबाङमा स्वागत गरिएको छ । राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेश अधिकारीले सांसद रानालाई खादा तथा फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता…

Read More

नेपाल तरुण दल दाङको बैठक-संगठन सुदृढीकरण र निर्वाचन तयारीमा जोड

घरसञ्चार दाङ । नेपाल तरुण दल दाङ जिल्ला समितिको बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष टीका घर्तीको अध्यक्षतामा सम्पन्न बैठकले संगठन सुदृढीकरण, क्षेत्रगत विस्तार तथा आगामी निर्वाचनलाई लक्षित कार्यदिशालाई केन्द्रमा राख्दै विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । बैठकमा जिल्लाभर संगठनलाई थप मजबुत, अनुशासित र जनमुखी बनाउने विषयमा गहन छलफल भएको थियो ।…

Read More

जेनजि पुस्तालाई समेट्दै काँग्रेस दाङ-१ ले गय्रो ५ जनाको नाम सिफारिस

घरसञ्चार दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ लेफागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिती सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले जेनजी पुस्तालाई…

Read More

जनताको मन नजितेसम्म दुई–तिहाइको पनि काम छैन : प्रचण्ड

टेकबहादुर पुन दाङ, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विगतमा बनेको दुई–तिहाइको सरकार जनताको मन जित्न असफल भएको स्पष्ट रूपमा उल्लेख गरेका छन । उनले नेतृत्वको मुख्य आधार जनविश्वास भएकाले चुनावी परिणाम मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे । दाङको लमहीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशस्तरीय एकता…

Read More

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकः यि हुन सात निर्णय

घरसञ्चार दाङ । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९…

Read More

समयमा निर्वाचन नभए देश दलदलमा फस्नेछ: पुर्ब सञ्चारमन्त्रि शर्मा

घरसञ्चार दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समयमै निर्वाचन हुन नसके मुलुक पुनः अर्काे दलदलमा फस्ने बताएकि छिन । आईतवार देखि सुरु भएको छैंठौ बंगलाचुली गाउँपालिका कप २०८२ उद्घाटन गर्दै पूर्व मन्त्री शर्माले यस्तो बताएकि हुन् । जेन–जी आन्दोलनले मुलुकलाई फरक परिस्थितीमा रुपान्तरण गरेकाले उक्त परिस्थितीको अन्त्यकालागि मुलुकमा तोकिएकै समयमा प्रतिनिधिसभाको…

Read More

गुणस्तरीय स्वास्थ्य सेवामा प्रदेश सरकारको प्राथमिकता : स्वास्थ्यमन्त्री सारु

ओमप्रकाश गुप्ता भालुवाङ ६ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको निशुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ…

Read More

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल लगायतका शिर्ष नेताहरु दाङको लमही आउँदै

शिवु खनाल देउखुरी, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरी आउने भएका छन् । लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक माधव लगायतका नेताहरु देउखुरीको लमहीमा आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एव्म लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले…

Read More