gharsanchar557

जेन-जी प्रदर्शन: १८ जनाको मृत्यु, २ सय ५६ जनाको उपचार हुँदै

घरसञ्चारकाठमाडौं । आज जेन–जी युवाहरुले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू…

Read More

गढवामा सुरक्षित आवास मार्फत चौधरीको घर सिलान्यास

आलोक भावुकगढवा, २२ भदौ । गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता अनुसार आईतबार गढवा गाउँपालिका वडा नम्बर ४ की प्रमिला चौधरीको घरको सिलान्यास भएको छ । गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण हुने…

Read More

अरुको ज्यान जोगाउन लमहीमा ५५ जनाले गरे रगतदान

घरसञ्चारदेउखुरी । “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल मन्त्रका साथ रोटरी क्लब अफ लमही, दाङले शुक्रबार लमही बजारमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लमहीमा भएको रक्तदान कार्यक्रममा कुल ५५ जनाले स्वेच्छाले रक्तदान गरेका छन् । रोटरी क्लब अफ लमहीका अध्यक्ष श्यामलाल भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष भण्डारीले कार्यक्रममा बोल्दै रक्तदानलाई सामाजिक जीवनको…

Read More

गढवामा महिलालाई आत्मनिर्भर बनाउन डल, कुसन तथा गुडिया बनाउने तालिम

आलोक भावुकगढवा, २२ भदौ । दलित सशक्तिकरण अभियान गढवा–६ को आयोजनामा १५ दिने निःशुल्क डल, कुसन तथा गुडिया बनाउने तालिम सनिवार गढवामा सम्पन्न भएको छ । ‘सिप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा स्थानीय महिलाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरूले डल, कुसन तथा गुडिया बनाउनका लागि आवश्यक…

Read More

धार्मिक स्थल संरक्षण र प्रवर्द्धनमा गाउँपालिका प्रतिबद्ध छ : अध्यक्ष बिष्ट

तुलबहादुर कवँर मगरदाङ, २२ भदौ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताएका छन् । शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भन्नुभयो, “शिवसवरी धाम जस्ता धार्मिक स्थलहरू हाम्रो पहिचान, आस्था र संस्कृतिका धरोहर हुन् । यसलाई…

Read More

देउखुरी डान्सिङ स्टार सिजन–६ सम्पन्न, उपाधी देउखुरी पब्लिकलाई

घरसञ्चारदेउखुरी, २१ भदौ । देउखुरी क्षेत्रमा बालबालिकाको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको देउखुरी डान्सिङ स्टार सिजन–६ शनिबार भव्यतापूर्वक लमहीमा सम्पन्न भएको छ । अडिसनदेखि फाइनलसम्मका विभिन्न चरण पार गर्दै अन्ततः विजेता घोषणा गरिएको हो । यो प्रतियोगिता अडिसन राउण्डबाट सुरु भएको थियो । अडिसनमा मात्र देउखुरीका विभिन्न विद्यालयका २२५ जना विद्यार्थीले आफ्नो प्रतिभा…

Read More

नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु

घरसञ्चारदाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला…

Read More

गढवामा आयुर्वेद औषधालय शुरु भएसँगै शिरोधारा सेवा र चूर्ण औषधी उत्पादन सुरु

आलोक भावुकगढवा, २० भदौं । दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संयुक्त रूपमा मेसिनको उद्घाटन गरे । उद्घाटनपछि…

Read More

भ्रष्टचार नियन्त्रण सम्बन्धी लमहीमा अन्तरक्रिया

घरसञ्चारदाङ । देउखुरीको लमही नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्वन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरीहरु धेरै नै आएकाले स्थानीय तहमा सचेतना प्रवाह गर्ने उद्देश्यले भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्वन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले सुशासन प्रवर्द्वनका…

Read More

दाङमा खुकुरी प्रहारबाट दुईजना घाईते

घरसञ्चारतुलसीपुर, १९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बिहिवार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ स्यालीबजारस्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरू बिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए । घाइते हुनेहरुमा तुलसीपुर ५…

Read More