बजार ब्यबस्थापन गर्न गढवा उद्योग बाणिज्य संघको चासो
घरसञ्चारगढवा । गढवा बजार ब्यबस्थापन र हाट बजार लगाउन गढवा उद्याेग बाणिज्य संघले चासो दिएको छ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम बसेलको नेतृत्वको टोलीले बजार ब्यबस्थापन तथा गढवा बजारमा हाट बजार संचालनको ७ बुँदे एजेण्डा साेमबार गढवा गाउँपालिकालाई बुझाएकाे हो ।अस्तब्यस्त रहेकाे तरकारी बजार लाई ब्यबस्थापन, बजार क्षेत्रमा रहेका ठेला, ढेब्ली तथा फुटपाथमा…





