राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो

भसुन शाही मसुरिया । दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततः समाधान भएको छ । गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित…

Read More

देउखुरी पब्लिक स्कूलमा ‘कृत्रिम बौद्धिकत्ता तथा कोडिङ’ आधारभूत तालिम सुरु

घरसञ्चार देउखुरी । शैक्षिक क्यालेन्डर–२०८२ को भावना र स्पिरीट अनुरूप देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले सञ्चालन गरको “कृत्रिम बौद्धिकता तथा कम्प्युटर कोडिङ सम्बन्धी आधारभूत तालिम”को उद्घाटन गरिएको छ । मङ्सिर १४ देखि २५ गतेसम्म १० दिन चल्ने यो तालिम विद्यालयले प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउन थालेको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । विद्यालयका परीक्षा समितिका…

Read More

नेपाली काँग्रेस नेता बुढा मगरको निधनप्रति श्रद्धाञ्जली सभा सम्पन्न

टेकबहादुर पुन लमही । नेपाली काँग्रेसका नेता तथा क्षेत्रिय प्रतिनिधि शेरबहादुर बुढा मगरको निधन भएको सातौँ दिनमा नेपाली काँग्रेस लमही नगर समितीले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पार्टीका समर्पित, इमानदार र सदैव संगठन विस्तारमा अग्रसर बुढा मगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न तह–स्तरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो । नेपाली काँग्रेस लमही नगर…

Read More

अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा सम्पन्न

आलोक भावुक गढवा, १३ मंसिर । अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गढवा–३ को आठौं वार्षिक साधारण सभा शनिबार गढवा–३ गोबरडिहामा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि यादवले सहकारीले अब उत्पादनमुखी क्षेत्रमा पुँजी…

Read More

गढवामा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकास तालिम

आलोक भावुक गढवा, १२ मंसिर । अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको क्षमता अभिवृद्धि गर्न उद्देश्य राखी सञ्चालन गरिएको दुई दिने क्षमता विकास तालिम शुक्रबार गढवा गाउँपालिकामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आयोजनामा तथा फेयरमेड फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । दुई दिनसम्म सम्पन्न भएको तालिम गढवा गाउँपालिका वडा नम्बर ५…

Read More

चारलेन सडक विस्तारको माग गर्दै संघर्ष समितिले बुझायो राप्तीमा ध्यानाकर्षण पत्र

तुलबहादुर कवँर मगर मसुरिया, १२ मंसिर । धानखोला–लमही सडक खण्डलाई चार लेनमा विस्तार गर्नुपर्ने मागसहित ‘धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष अभियान’ ले राप्ती गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । संघर्ष अभियानका संयोजक प्रकाश शाहीले शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार मंसिर ९ गते एमसिए नेपालका प्रतिनिधिसँग…

Read More

जनताको मन नजितेसम्म दुई–तिहाइको पनि काम छैन : प्रचण्ड

टेकबहादुर पुन दाङ, १३ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विगतमा बनेको दुई–तिहाइको सरकार जनताको मन जित्न असफल भएको स्पष्ट रूपमा उल्लेख गरेका छन । उनले नेतृत्वको मुख्य आधार जनविश्वास भएकाले चुनावी परिणाम मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे । दाङको लमहीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेशस्तरीय एकता…

Read More

ब्रह्माकुमारी विश्वविद्यालयको पहलमा गढवाका विद्यार्थीलाई नैतिक तथा आध्यात्मिक शिक्षा

आलोक भावुक गढवा,११ मंसिर । ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र गढवाको आयोजनामा तथा गढवा गाउँपालिकाको सहकार्यमा गढवा गाउँपालिका–६ मनिकापुरस्थित दुर्गा आधारभूत विद्यालयमा विद्यार्थीहरुका लागि विशेष नैतिक तथा आध्यात्मिक शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी यसोदा भट्टराई तथा राजयोग प्रशिक्षण केन्द्र घोराहीकी प्रशिक्षकद्वारा विद्यालयमा…

Read More

गढवाको गोबरडिहा आयुर्वेद औषधालयबाट निशुल्क फिजियोथेरापी सेवा शुभारम्भ

आलोक भावुक गढवा, ११ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिका–३ स्थित गोबरडिहा आयुर्वेद औषधालयले निशुल्क फिजियोथेरापी सेवा औपचारिक रूपमा सुरु गरेको छ । बिहीबार आयोजित विशेष समारोहका बीच गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले फिजियोथेरापी सेवाको उद्घाटन गर्दै सो सेवा गाउँपालिकाका नागरिकका लागि अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले…

Read More

भालुवाङ अस्पतालमा पहिलो पटक ओरिफ प्लेटिङ राखेर सफल सर्जरी

भिसुन शाही भालुबाङ, मंसिर १२ । राप्ती गाउँपालिका–४ मौरीघाटका ३३ वर्षीय अमर बहादुर, जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको…

Read More