
दुवै मृगौला फेल भएका उमेशलाई सहयोगको अपिल
घरसञ्चारदाङ । दुवै मृगौला फेल भएर पीडित बनेका उमेश सुनारले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् ! प्युठान मल्लरानी गाउँपालिका वडा नम्बर ४ निवासी ३० बर्षिय सुनारको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् । ३० वर्षकै उमेरमा दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको…