पालिकाले छापेको किताबमा त्रुटी, बिद्यार्थी अन्यौलमा
शिव राज खनाल दाङ । लमही नगरपालिकाले कक्षा ५ र कक्षा ८ का विद्यार्थीहरूका लागि प्रकाशित गरेको स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो लमही’ मा व्याकरणीय त्रुटि भेटिएको छ । शिक्षण-शिक्षा सुधारको नाममा प्रकाशन गरिएको यस पुस्तकमा प्रयोग भएका कतिपय वाक्य, भाषा, स्थान र व्याकरणको दृष्टिकोणले त्रुटि रहेको शिक्षक तथा अभिभावकहरूले गुणासो गरेका छन् । पुस्तकको…





