दाङलगायत देशभर प्याब्सन र एन प्याब्सनले बुझाए ज्ञापनपत्र

घरसञ्चारदाङ, ३० साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङलगायत देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका छन् । केन्द्रीय कार्यक्रम अन्तरगत आज शुक्रबार देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ । दाङमा…

Read More

आफुलाई आक्रमण भएपछि नेपालगञ्जमा प्रहरीले गोली चलायो

घरसञ्चारदाङ, साउन ३० । बाँकेको नेपालगंज बसपार्कमा गोली चलेको छ ।प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिक भाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । घाइतेलाई नेपालगंजस्थित संजिवनी अस्पतालमा पुर्‍याइएको छ । प्रहरीका अनुसार उनी लागुऔषध कारोबारी हुन । प्रहरीले चार जना लागुऔषध कारोबारीलाई पनि नियन्त्रणमा लिएको छ । बाँकेका प्रहरी प्रमुख…

Read More

देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

घरसञ्चारभालुवाङ २९ साउन । दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा…

Read More

गुगल, फेसबुक लगायत १७ कम्पनीको नेपालमा वार्षिक ३ अर्ब २८ करोड रूपैयाँको कारोबार

घरसञ्चार काठमाण्डौ । गुगल, फेसबुक, इन्स्टा, माइक्रोसफ्ट लगायतका विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूले गर्ने कारोबारमा सुधार देखिएको छ । यी कम्पनीले कारोबारको आधारमा सरकारलाई १३ प्रतिशत मूल्य अभिवृद्धिकर र आयको आधारमा दुई प्रतिशत डिजिटल सेवा कर (डिएसटी) उपलब्ध गराउने गरेका छन् । यस आधारमा यी कम्पनीहरूको कारोबारमा सुधार आएको देखिएको छ। हालसम्म १९ वटा कम्पनी…

Read More

धारापानीमा शुक्रबार करोड दीप प्रज्वलन गरिने

घरसञ्चार दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा भोली शुक्रबार करोड दीप प्रज्वलन हुने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं श्रींगारिक महाआरतीको औपचारिक समापन हुनु अघि, भक्तजन र मन्दिर व्यवस्थापन समितिको तर्फबाट रोड दीप प्रज्वलन थालिएको हो । दिउँसो ४ बजेदेखि विधिपूर्वक सामूहिक लक्ष्यवर्तिका माध्यमबाट बेलुकी साढे ६…

Read More

रास्वपा नेताको बिबादास्पद अभिब्यक्तिले सञ्चार जगतमा खैलाबैैला

घरसञ्चार रुपन्देही । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको सरगर्मी बढिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको विवादास्पद अभिव्यक्तिले राजनीतिक र सञ्चार क्षेत्रमा खैलाबैला मच्चिएको छ ।सिद्धार्थनगर–७ निवासी रास्वपाका उम्मेदवार आकांक्षी पार्थिवेन्द्र उपाध्यायले पत्रकार र सञ्चारमाध्यमविरुद्ध दिएको अभिव्यक्तिले ठूलो विवाद निम्त्याएको हो । केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा…

Read More

कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयो

घरसञ्चार दाङ । कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइएको छ । बुधबार पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले त्रुटि सच्याइएको जानकारी दिएको हो । कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकको पाठ ५ पृष्ठ सङ्ख्या ५४ को बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने….’ भन्ने…

Read More

दाङका सिडीओ लम्सालको कैलाली सरुवा, कैलालीका हमाल गृहमा तानिए

घरसञ्चार काठमाडौँ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको सरुवा भएको छ । उनी कैलाली जिल्लामा सरुवा भएका हुन् ।गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमाललाई जिम्मेवारीबाट हटाएपछि दाङका सिडिओ उक्त जिल्लामा जाने भएका हुन् । कैलालीका सिडीओलाई जिम्मेवारीबाट हटाएर गृह मन्त्रालयमा तान्ने निर्णय गरेको हो । बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट…

Read More

आईटी पढ्दै कमाउँदै महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरु

घरसञ्चार घोराही, २८ साउन । महेन्द्र बहुमुखी क्याम्पस दाङमा वि.एस.सि. सिएसआईटी र बि.सि.ए.मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै कमाउने अवसर पाएका छन् । प्राविधिक सीप र उद्यमशील सोचको संयोजनमार्फत उनीहरूले नयाँ–नयाँ परियोजना निर्माण गरी व्यावहारिक अनुभव बटुलिरहेका छन् । स्वतन्त्र विद्यार्थी युनियन, महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजना एवं क्याम्पस प्रमुख डा. नारायण पन्थीको प्रमुख आतिथ्यमा बुधबार आयोजना…

Read More

रेशम पक्ष आन्तरिक छलफलमा, रञ्जिताको ध्यान उपनिर्वाचनमा

घरसञ्चार काठमाडौँ । निर्वाचन आयोगले पार्टीको अध्यक्षमा लालवीर चौधरीलाई मान्यता नदिएपछि नागरिक उन्मुक्तिका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।रेशम चौधरी पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले आयोजना गरेको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएर लालवीरलाई बनाएका थिए । उक्त निर्णय निर्वाचन आयोगमा दिए पनि आयोगले त्यसलाई मान्यता नदिई श्रेष्ठलाई नै कायम राख्न भन्यो ।मंगलबार अबेर आयोगले…

Read More