आयामा बहुउद्देश्यीय सहकारीको लमहीमा पनि शाखा बिस्तार
घरसञ्चारदेउखुरी । आयामा बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडले लमहीमा पनि शाखा बिस्तार गरेको छ । दाङ जिल्ला कार्यक्षेत्र रही का गर्दै आईरहेको सहकारीले आईतबार लमहीमा पनि शाखाको बिधिवत उद्घाटन गरेको हो । शाखाकाे उद्घाटन नगरपालिकाकि उपप्रमुख लक्ष्मी याेगिले गरेकि हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै उपप्रमुख याेगिले जन बिश्वासलाई कायम राखि बित्तिय काराेवार चुस्त दुरूस्त राख्दै सदस्यहरूकाे…





