लमही-७ को तिज मिलन कार्यक्रम सम्पन्न, आत्मीयता र भावनात्मक सम्बन्धको सन्देश

घरसञ्चारदेउखुरी । हरितालिका तिजको अवसर पारेर लमही नगरपालिका वडा नम्बर ७ को तिज विशेष कार्यक्रम लमहीमा सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग तथा सहयोगी महिला सञ्जाल लमही–७ को आयोजनामा गरिएको कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता थियो । कार्यक्रमले सांस्कृतिक परम्परा, महिलाको सामाजिक एकता र आपसी सद्भावलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान गरेको…

Read More

विद्यालय बन्द गरेर शिक्षक तीजको दरखान हिडेपछि….

घरसञ्चारदाङ । बिहिबार दिउँसोको करिब २ बजेको छ । विद्यालय सुनसान छ । कक्षा कोठाहरु खुल्ला छन् । विद्यालयको गेट खुल्ला छ । तर विद्यालयमा कोहि पनि छैनन् । विद्यार्थी घर गइसकेका छन् । शिक्षक पनि विद्यालयमा छैनन् । शिक्षक विद्यालयमा हुने कुरा पनि भएन । किनकी शिक्षकहरु तुलसीपुरको एक होटेलमा तीजको दर खाने कार्यक्रममा…

Read More

देउखुरीमा नक्सा पास गरेर घर बनाउनेको संख्या न्यून, राजपुरमा शून्य

शिवु खनालदेउखुरी, ५ भदौँ । दाङ जिल्लामा नक्सा पास गरेर निजी आवास बनाउनेको संख्या न्यून रहेको पाइएको छ । जिल्लामा स्थानीय तहले निजी तथा सरकारी भवन निर्माणका लागि कार्यविधि बनाई नक्सा पास गर्नुपर्ने व्यवस्था गरेपनि उक्त कार्यविधि पूर्ण रूपमा पालना हुन सकिरहेको छैन ।अधिकांशमा भवन बनाउँदा नक्सा पास गर्नु पर्छ भन्ने ज्ञानको कमी, पहाडी भू-बनोट…

Read More

गढवामा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सँगै प्रशिक्षण

घरसञ्चारदाङ, गढवा । गढवा गाउँपालिका–स्थित सरस्वती विद्यालयमा अध्ययनरत गरिब तथा अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अभावका कारण शिक्षण–अध्ययनमा कठिनाई भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरिएको हो । निरासिज फाउण्डेशन नेपाल र एम्नेस्टी इन्टरनेशनलको आयोजनामा तथा काठमाडौं विश्वविद्यालयको प्रोजेक्ट आरम्भ समूहको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा…

Read More

पत्रकार महासंघ दाङमा तीज मिलन, कम खर्चिलो बनाउनुपर्नेमा जोड

घरसञ्चारघोराही, ४ भदौ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताए ।…

Read More

कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु

घरसञ्चारदाङ । घोराहीमा कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी दुई वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको हो ।डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

Read More

सवारीमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य, कति लाग्छ खर्च? जडान नगरे कति कारबाही?

घरसञ्चारदाङ । सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी नियम लागु गर्ने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गर्दै यस्तो जनाएको हो । मिति २०८२/०४/२० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकलले सवारीधनीले अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार,…

Read More

लागू औषध विरुद्ध बिद्यार्थीलाई सचेतना प्रशिक्षण

घरसञ्चारदाङ । सौडियार स्पोर्ट्स क्लब घोराही ७ सौडियार दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा मङ्गलबार लागू औषध विरुद्ध माबि सौडियारमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप सो कार्यक्रम गरिएको हो । सौडियार स्पोर्ट्स क्लबका अध्यक्ष एन्जस रोकाको अध्यक्षता तथा घोराही उपमहानगर वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम…

Read More

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा चश्मा पसल संचालनमा

घरसञ्चारदाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङले चश्मा पसल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानमा मङ्गलबार एक कार्यक्रमका बिच पसलको उद्घाटन गरिएको हो । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले रिबन काटेर चश्मा पसलको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उपकुलपति लामीछानेले आँखाको उपचारको लागि प्रतिष्ठान भरपर्दो र बिश्वसनिय सेन्टरको रुपमा बिकास भइरहेको बताए ।…

Read More

निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने ब्यबस्था मिलाउन नेविसंघको माग

घरसञ्चारदाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले जिल्लाबाट काठमाडौंलगायतका विभिन्न स्थानमा निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने व्यवस्था मिलाउन माग गरेको छ । नेविसंघ दाङले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तथा त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यार्थीले भोगिरहेको चर्काे शुल्क तिर्नुपर्ने समस्या समाधानका लागि माग गरेको हो ।…

Read More