मानव स्वास्थ्य सँग जोडिएको वातावरण स्वच्छ राखौँ-विश्व वातावरण दिवश

घरसञ्चार दाङ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले वातावरणमा असर नपर्ने गरी सरकारले विकास निर्माणका काम गरिरहेको बताएका छन् । उनले वर्तमानमा सुविधा दिलाउने नाममा भविष्यका सन्ततिलाई असर पर्ने गरी सरकारले विकास निर्माणका काम नगर्नेमा विश्वस्त हुन आग्रह गरे । बिहिवार लमही नगरपालिका र डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीले संयुक्त रुपमा आयोजना गरेको…

Read More

किसानको सहजताका लागि लमही नगरले गर्यो तिन ठाउँबाट पशुसेवा शुरु

घरसञ्चार दाङ । लमही नगरपालिकाले पशु शाखा कार्यालयको सेवा तिन ठाउँबाट दिन थालेको छ ।मंगलवार लमही नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पशु सेवा सुचारु गर्दै नगरपालिकाका तिन स्थानबाट पशु सेवाको सुरुवात गरिएको हो । औषधी उपचार, पशु प्रजनन्, घाँसको विउ विज वितरण, बाख्रा पकेट कार्यक्रम, नश्ल सुधार, घरदैलोमा प्राविधिक सहयोग, खोप लगायतका अन्य…

Read More

ट्रकको ठक्करबाट मोटरसाईकल चालक गम्भीर घाईते

घरसञ्चार दाङ । लमहीको सतबरियामा ट्रकले ठक्कर दिँदा एकजना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक लमही नगरपालिका वडा नम्बर ९ जलकुण्डी निवासी पल बहादुर वली रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे १ ख ३७७५ नम्बरको ट्रकले पश्चिमबाट लमही तर्फ आँउदै गरेको रा ४ प…

Read More

१९ बर्षपछि आँखा देख्ने भईन जानकी

घरसञ्चार प्युठान । २१ वर्षीया जानकीको आँखाको ज्योति १९ वर्षपछि फर्किएको छ । बाल्यकालदेखि नै दृष्टि गुमाएकी उनले विहीबार भौतिक संसार देख्न पाइन् । नेपाल नेत्र ज्योति संघले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि देख्न पाएकी उनले भनिन्, ‘मैले नसोचेको कुरा भयो । अब म पनि संसार देख्न सक्न भएँ ।’ उनका आँखाका ज्योति दुई…

Read More

लुम्बिनीकाे महत्त्व विश्वभर फैलाउन सञ्चार क्षेत्रकाे भूमिका अपरिहार्य-मुख्यमन्त्री आचार्य

घरसञ्चार लुम्बिनी-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीकाे महत्त्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । शनिबार लुम्बिनीमा आयोजित टेलिभिजनहरूकाे प्रथम राष्ट्रिय कार्यशालाकाे उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी देवभूमि, तपोभूमि र ज्ञानभूमि भएकाले यसकाे गहिराे प्रचारप्रसारमा सञ्चार क्षेत्रले अझ सक्रियता देखाउनुपर्ने बताउनु भयाे । लुम्बिनी देवभूमि हाे । ज्ञानभूमि हाे…

Read More

साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को बिमोचन

घरसञ्चार दाङ । साहित्यकार गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा कविता संग्रहको लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य, वरिष्ठ साहित्यकार पुरुषोत्तम खनाल, पदमप्रसाद शर्मा, समिक्षक रेशम बिसी र स्वयं स्रस्टाले संयुक्त रूपमा विमोचन गरेका थिए ।प्युठानको भिंग्रीमा जन्मिएका कवि खनालको यो पहिलो…

Read More

आयाम सहकारी आफ्नै भवनमा, किसानमा नया आयाम थप्दै

घरसञ्चार दाङ । देउखुरीस्थित आयाम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा विस्तारको थालनी गरेको छ । गढवालाई केन्द्र बनाएर दाङ जिल्लामा काम गरिरहेको आयाम सहकारीले सुबिधा सम्पन्न भवनबाट नागरिकलाई सेवा दिन थालेको हो । बुधबार एक विशेष समारोहबीच लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले भवन समुद्घाटन गरेका हुन् । समारोहमा बोल्दै…

Read More

गढवामा कपडा बैंक शुरु, विपन्न वर्गलाई राहत हुने अपेक्षा

घरसञ्चार दाङ । गढवा गाउँपालिकामा बुधबार एक कार्यक्रमको आयोजना गरी “कपडा बैंक” को शुभारम्भ गरिएको छ । कपडा बैँक नेपाल र गढवा गाउँपालिकाको सहकार्यमा गरिब, विपन्न तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुर्‍याउने उद्वेश्य सहित कपडा बैँकको सुरुवात गरिएको हो । कार्यक्रममा कपडा बैँक नेपालका अध्यक्ष कमल जिसीले कार्यक्रमको उद्देश्य र महत्वबारे प्रकाश पार्दै कपडा बैंकको…

Read More

राप्तीमा जैविक कृषि प्रवर्द्धनका बारेमा एकदिने सचेतनामूलक कार्यक्रम

तुलबहादुर कवँर मगर दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ भगवानपुरमा ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने नाराका साथ प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा रासायनिक विषादी सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । राप्ती-६ का वडाध्यक्ष दीपक कुमार चौधरीको अध्यक्षता र गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले…

Read More

राप्तीको कार्यक्रम-‘उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद’

तुल बहादुर कवँर मगर दाङ । देउखुरीकाे राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, चुनौती र आवश्यकता उद्योगमै पुगेर बुझ्ने “उद्यमीसँग पालिका : समस्या समाधानका लागि प्रत्यक्ष संवाद” कार्यक्रमलाई निरन्तरता दिई रहेको छ । पालिकाबाट विभिन्न समयमा सीप तथा प्रविधि सम्बन्धी तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र…

Read More