लमहीमा पहिलोपटक अन्तर्राष्ट्रिय लाटोकोसेरो-हुचिल उत्सव, संरक्षण सन्देशसहित तयारी तीव्र

घरसञ्चार दाङ । दाङको लमहीमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएको छ । संकटापन्न अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित हुने यस उत्सवको तयारी तीव्र पारिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामा बैशाख १८ र १९ गते लमहीस्थित जैविक विविधता…

Read More

अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब लमहीमा हुँदै, तयारी तिब्र

घरसञ्चार दाङ । अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब दाङको लमहीमा हुने भएको छ । बैशाख तेस्रो सातामा हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका वडा नं. ५ लमही स्थित अजम्मरी सामुदायिक वनकाे आयाेजना तथा प्रकृतिका साथीहरू नामक संस्थाको सहकार्यमा यहि बैशाख १८ र…

Read More

नेपाली कला र संस्कृतिको संरक्षण आजको आवश्यकता – नगरप्रमुख चौधरी

घरसञ्चार दाङ । लमही नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित दश दिने पन्चेबाजा सीपमूलक तालिमको समापन कार्यक्रममा नगर प्रमुख जोगराज चौधरीले पश्चिमा संस्कृतिको प्रभावका कारण समाजमा विकृति फैलिँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले त्यस्ता विकृतिलाई रोक्न नेपाली कला, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार पछिल्लो समय हाम्रा चाडपर्वहरूमा…

Read More

गढवामा सार्वजनिक सुनुवाइ: सेवा सुधार र विकासमा जोड

आलोक भावुक गढवा ३२ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको सावैजनिक सुनुवाइ कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा शुक्रबार सम्पन्न भएको छ । गाँउपालिकाले आर्थिक वर्ष २०८२/०८३ श्रावणदेखि चैत्र महिनासम्म गरेको कामको बारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गढवा गाउपालिकाका…

Read More

लुम्बिनीमा मनाइयो सिँचाइ दिवस: जलवायु चुनौतीप्रति सचेत रहन मुख्यमन्त्रीको आग्रह

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशमा सिँचाइ दिवस २०८२ प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सिँचाइ व्यवस्थापन र कृषि उत्पादनबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका कारण नदी तथा खोलाहरु सुक्दै जानु र जमिन सुख्खा…

Read More

गढवामा ६९ औं राष्ट्रिय सहकारी दिवस सम्पन्न

आलोक भावुक गढवा, २० चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकामा ६९औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरीय सहकारी सञ्जालको आयोजनामा वडा नं. ४ को वडा कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा…

Read More

प्रत्येक नागरिकको आवाज सुन्नमा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

घरसञ्चार दाङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रत्येक नागरिकको आवाज सुन्ने र पीडितमैत्री सेवा प्रवाहलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । देउखुरीको गढवा गाउँपालिका–६ स्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन । बेलायत सरकारको सहयोग तथा युएनओपीएस…

Read More

केसीको निधनप्रति नेपाली काँग्रेस ७ नम्बर वडा समितीद्वारा शोक सभा सम्पन्न

घरसञ्चार देउखुरी । ७६ वर्षको उमेरमा डिल्लि बहादुर केसी (खनाल) को निधन भएको छ । उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली काँग्रेस लमही नगरपालिका–७ नम्बर वडा समितिले एक शोक सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरेको छ । वडा सभापति सालिकराम चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन गिरीको प्रमुख आतिथ्यतामा शोकसभा भएको हो…

Read More

नेपाल-भारत होली मिलन कार्यक्रम सम्पन्न‘दुई देशबिचको मित्रता अझ सुदृढ हुने विश्वास’

शिवु खनाल भारत (तुलसिपुर) १ चैत्र । भारत-नेपाल मैत्री समिति राष्ट्रिय स्वयंसेवक संघ जिला बलरामपुरका जिला संचालक अभिमन्यु जीले नेपाल-भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र नभई संस्कार, संस्कृति र भावनाले जोडिएको बताए । उनले होली मिलन जस्ता कार्यक्रमले हाम्रो मित्रतालाई अझ बलियो बनाएर लैजाने बताउँदै, होली जस्ता सांस्कृतिक पर्वले नेपाल–भारतबीचको सम्बन्धलाई अझ गाढा बनाउने बताए ।…

Read More

दाङ निर्वाचन-१ को मतगणना तयारी पूरा

शिवु खनाल देउखुरी, २० फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि लमहीस्थित लमही नगरपालिकाको कार्यालय भवनको तेस्रो तल्लामा स्थान तय गरिएको छ । मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको दाङ…

Read More