अन्तर्राष्ट्रिय युवा दिवसमा पत्रकार तथा सर्प उद्धारकर्ता खनाल सम्मानित

घरसञ्चार देउखुरी, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देउखुरी क्षेत्रमा पत्रकारिता तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याउँदै आउनुभएका पत्रकार एवं सर्प उद्धारकर्ता शिवु खनाल सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार लमही जेसीजले लमहीमा आयोजना गरेको कार्यक्रममा खनाललाई सम्मान गरिएको हो । पत्रकारितासँगै वन्यजन्तु तथा सर्प संरक्षण, उद्धार र जनचेतना अभिवृद्धिमा…

Read More

सार्वजनिक शौचालय तीन दिनभित्र खाली गर्न वन उपभोक्ता समूहको निर्देशन

घरसञ्चार लमही, साउन ३० । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक शौचालय सञ्चालन गरिरहेकी सञ्चालक राधिका विश्वकर्मालाई तीन दिनभित्र शौचालय तथा सटर खाली गर्न लिखित निर्देशन दिएको छ । समूहले साउन १३ गते जारी गरेको पत्रमा २०८२ असोज १ गते भएको सम्झौता विपरीत शौचालय सञ्चालनका क्रममा तोकिएकोभन्दा बढी शुल्क असुल गरिएको, स्थानीय उपभोक्तामाथि…

Read More

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशमा बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो । प्रदेशभर २५ लाख बिरुवा उत्पादन गरिएको र ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ । सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने जनाइएको…

Read More

लमहीको बजेट ९८ करोड १३ लाख, शिक्षा-कृषि-पर्यटन र पूर्वाधार प्राथमिकतामा

टेकबहादुर पुन दाङ । लमही नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९८ करोड १३ लाख ३७ हजार ४ सय ५४ रुपैयाँको बजेट पारित गर्दै शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । “समृद्ध लमहीको आधार : शिक्षा, कृषि, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासहित सम्पन्न…

Read More

शान्ति र सद्भावका संवाहक बन्न मेलमिलापकर्तालाई उपप्रमुख योगीको आग्रह

प्रिया स्मृती गजमेर देउखुरी, असार ६ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा शान्तिका लागि सहकार्य संस्था काठमाडौं नेपालको आयोजनामा सञ्चालन भएको ८ दिने सामुदायिक मेलमिलापकर्ता तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मी योगीले तालिम प्राप्त मेलमिलापकर्ताहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न महत्वपूर्ण…

Read More

२२ वर्ष पुरानो विवाद टुंगियो, लमही न्यायिक समितिले किनारा लगायो ८ उजुरी

प्रिया स्मृती गजमेर देउखुरी, असार ६ । लमही नगरपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८२/८३ को हालसम्म २५ वटा उजुरी दर्ता भएका छन । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म २३ वटा नयाँ उजुरी दर्ता भएका छन् भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेका तीन वटा उजुरीसमेत समावेश हुँदा कुल २५ वटा उजुरी समितिमा पुगेका हुन । न्यायिक समिति…

Read More

समृद्ध गढवाको आधार तय गर्दै नीति तथा कार्यक्रम प्रस्तुत, कृषि र पूर्वाधार उच्च प्राथमिकतामा

आलोक भावुक गढवा, ५ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाको गाउँसभाको १९ औँ अधिवेशन अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो । अध्यक्ष…

Read More

बढ्दो शहरीकरणलाई सम्बोधन गर्न लमहीमा बृहत् खानेपानी पाइपलाइन विस्तार शुरु

टेकबहादुर पुन दाङ । तीव्र शहरीकरण, बढ्दो जनसंख्या तथा खानेपानीको बढ्दो मागलाई मध्यनजर गर्दै लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३५ करोड ३५ लाख रुपैयाँ लागतको बृहत् खानेपानी पाइपलाइन विस्तार आयोजना सुरु गरेको छ । नेपाल सरकारको ७० प्रतिशत र लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ३० प्रतिशत सहलगानीमा सञ्चालन भएको आयोजनाअन्तर्गत करिब २१० किलोमिटर…

Read More

ओभरलोड बोकेका भारतिय ट्रक कारबाहीमा

शिवु खनाल दाङ, २८ जेठ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी संघ समिति दाङले एकै दिनमा तीन वटा भारतीय (टेलर) ट्रकलाई कारबाही गरेको छ । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकाशं भारतीय मालबाहक सवारी साधनले भारवाहन क्षमता भन्दा दोव्वर लोड सहित नेपाल भित्रिने गरेको पाइएको हो । बुधबार राप्ती अञ्चल संयुक्त ट्रक…

Read More

गढवामा यही असार ५ गतेदेखि रमाइलो मेला – कृषि, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धनमा केन्द्रित

घरसञ्चार गढवा, दाङ । गढवा गाउँपालिकाको संरक्षण तथा गढवा युवा क्लबको आयोजनामा “गढवा रमाइलो मेला-२०८३” आगामी असार ५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । “कृषि, पर्यटन, उद्योग र व्यापार, राष्ट्र समृद्धिको आधार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाले स्थानीय कृषि उत्पादन, व्यापार-व्यवसाय, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा…

Read More