त्रीसुली – टेक प्रसाद पुलामी

वर्षेनी सैयौ मृत्यु बोकेर , हजारौंको चीत्कार सुसेल्दै आसुभित्र बाचेका मान्छे निल्दै भयानक रौद्रतामा !हास्दा हास्दैका बोल्दा बोल्दैका, हजारौं उम्मिदहरुलाईआफ्नो बहावमा !!सम्वेदनाहिन पिडाको रोदनमाकहिल्यै नभेटिने गरि बगाई रहन्छेउसलाई के थाहा  पीडा भित्रको जीवनअनमोल आसुको मोल

Read More

लमही चेम्बर अफ कमर्सको साधारण सभा, ब्यबसायीको हितमा अग्रसर रहने प्रतिबद्धता

घरसञ्चारदाङ । लमही चेम्बर अफ कमर्सको छैठौँ साधारण सभा सम्पन्न भएको छ । देउखुरीको धार्मिक तथा पर्यटकिय स्थल रिहारमा आयोजित साधारण सभा भएको हो । लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा सँस्थाका सँस्थापक अध्यक्ष अजय न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यौपानेले ब्यबसाय साथीहरुको हकहितका निम्ति…

Read More

२१३ किसानलाई ११ लाख बढी नगद अनुदान

घरसञ्चारदाङ । दाङमा सहकारी मार्फत खसिबोका बिक्रि गरेका २ सय १३ जना किसानलाई अनुदानमा नगद प्रदान गरिएको छ । किसानलाई उत्पादनमा प्रोत्सान गर्न नगद ११ लाख, १० हजार, एकसय ७४ रुपैया अनुदान प्रदान गरिएको हो । दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्था लमही नगरपालिका ७ कप्तानगञ्जले सँस्थामा आबद्ध किसानहरुलाई अनुदान स्वरुप नगद प्रदान गरेको छ…

Read More

दाङका सुन ब्यबसायीले गरे भन्सार बृद्धिदर खारेजीको माग  

घरसञ्चारदाङ । सुनचाँदी व्यवसायीहरुले सुन आयातमा लगाउन थालिएको भन्सार बृद्धि दर खारेजको माग गरेका छन ।   नेपाल सुनचाँदी व्यावसायी संघ दाङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महरालाई ज्ञापनपत्र बुझाउँदै भन्सार बृद्धि रोक्न आग्रह गरेको हो । सुनचाँदी व्यावसायी संघ घोराहीका अध्यक्ष बिनोदकुमार विश्वकर्मा, महासचिव मानबहादुर सेर्पाइली लगायतका जिल्ला कार्य समितिले मुख्यमन्त्री महरालाई भेटेर ज्ञापनपत्र बुझाएका…

Read More

बुढ्यौली उमेरको साहरा ‘माहुरी’

घरसञ्चारदाङ । बुढ्यौली छ उमेर । बाहिर भित्र गर्नपनि धौधौ छ । अलिकती बढी हिंड्यो कि दम बढिहाल्छ । तर युवाबस्था जस्तै काम गर्ने हुटहुटी छ उनमा । सरकारले दिने बृद्धभत्ता २/४ हजार न हो । त्यसले मात्रै सबै आबस्यक्ता पुर्ती गर्न गाह्रो नै हुँदो हो । एकाथरी काम गर्नुको बाध्यता पनि छ उनिमा ।…

Read More

नागरिक समाज दाङ देउखुरीद्वारा १५ बुँदे सुझाव पत्र सार्वजनिक

१९ जेठ, दाङ- १५ बुँदे सुझाब सुझाब पत्र सार्बजनिक गर्दै नागरिक समाज दाङ देउखुरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान २०७२ र मौलिक हक कार्यान्वयनको अवस्था बिषयक अतरक्रिया कार्यक्रम १५ बुँदे सुझाव पत्र पारित गर्दै सम्पन्न भएको हो । शुक्रवार लमहीमा सम्पन्न सर्वदलीय÷सर्वपक्षीय अतरक्रिया कार्यक्रममा व्यापक छलफल पछि उक्त सुझाव पत्र पारित गरिएको…

Read More

बेतबाँसका फर्निचर उत्पादन तालिम शुरु

श्रवण कुमार यादव देउखुरी । पछिल्लो समय बेतबाँसबाट बनेका मुडा, कुर्ची र सजावटका सामानहरू उल्लेख्य मात्रामा प्रयोगमा आएको देखिन्छ । बेतबाँस बाट बनेका सोफा, टेबललगायतका आधुनिक उत्पादनहरु बजारमा देखिन्छन् । सजावटका दृष्टिले बेतबाँसका उत्पादन आर्कषक मानिन्छन । लगानीमा पनि अन्य आयातित फर्निचरभन्दा सस्तो, बलियो र हलुका हुने भएकाले अहिले उपभोक्ताहरुको रोजाइमा बेतबाँसकै फर्निचर छन् ।…

Read More

नेपालमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

नेपालमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता नेपालमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता नेपालमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक, शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

Read More