देउखुरी बहुमुखी क्याम्पसमा पाँच दिने जर्नल सम्पादन तालिम सञ्चालन हुने

घरसञ्चार दाङ । देउखुरी बहुमुखी क्याम्पसमा पाँच दिने जर्नल सम्पादन सशक्तीकरण तालिम सञ्चालन हुने भएको छ । देउखुरी बहुमुखी क्याम्पस, लमहीस्थित अनुसन्धान व्यवस्थापन इकाई (आरएमसी) ले प्राध्यापक तथा अनुसन्धानकर्मीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तालिम आयोजना गर्न लागेको हो । तालिमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रशासनले अनुसन्धान र प्राज्ञिक गतिविधिलाई संस्थागत रूपमा सुदृढ…

Read More

अचार बनाउने तालिम सम्पन्न, महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्य

घरसञ्चार दाङ । दाङको लमही नगरपालिका वडा नम्बर–७ मा अचार बनाउने तालिम सम्पन्न भएको छ । महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर, स्वरोजगार तथा साना उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । लमही नगरपालिका वडा नम्बर–७ को आयोजना तथा ग्लोबल क्लेज अफ ईन्जिनियरिङ टेक्नोलोजी, रुपन्देहीको सहकार्यमा सञ्चालन गरिएको तालिममा स्थानीय महिलाहरूको उत्साहजनक…

Read More

लोपोन्मुख पन्चेबाजा संरक्षणमा महिलाको अग्रसरता, लमहीमा २० दिने तालिम सुरु

प्रिया स्मृती गजमेर देउखुरी, वैशाख २८ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको महत्वपूर्ण पहिचानका रूपमा रहेको पन्चेबाजाको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले लमही नगरपालिकाले २० दिने पन्चेबाजा तालिम सुरु गरेको छ । पछिल्लो समय आधुनिक बाजागाजा र प्रविधिको प्रभावका कारण गाउँघरमा बजाइने परम्परागत पन्चेबाजा लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणका…

Read More

बाल विकास सहयोगी कार्यकर्ताको क्षमता अभिवृद्धिका लागि ३ दिने तालिम सुरु

प्रिया स्मृती गजमेर देउखुरी । लमही नगरपालिका अन्तर्गत नगरस्तरीय बाल विकास सहयोगी कार्यकर्ताहरूका लागि सामग्री खरिद, शैक्षिक सामग्री निर्माण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम आजदेखि लमहीको कोलहीमा सुरु भएको छ । प्रारम्भिक बाल शिक्षालाई अझ प्रभावकारी, व्यवहारिक तथा बालमैत्री बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख केशव लम्सालले जानकारी दिनुभयो । तालिममा…

Read More

किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम अत्यन्त आवश्यक : कार्यबाहक नगरप्रमुख खड्का

प्रिया स्मृती गजमेर देउखुरी । लमही नगरपालिका द्वारा आयोजित दुईदिने किशोरी आत्मरक्षा तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख उमेश कुमार खड्काले वर्तमान समयमा किशोरी तथा महिलामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षाका घटनाहरू बढ्दै गइरहेको अवस्थामा आत्मरक्षा सम्बन्धी तालिम अत्यन्त आवश्यक भएको बताएका छन् । उनले आत्मरक्षा भनेको केवल शारीरिक प्रतिकार मात्र नभई मानसिक रूपमा सचेत,…

Read More

लमहीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल स्वयंसेवक तालिम सुरु

घरसञ्चार दाङ । दाङ्को लमहीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल अन्तर्गत स्वयंसेवक तालिम सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको उक्त तालिममा राजपुर, गढवा र राप्ती क्षेत्रका गरी २६ जना सहभागी रहेका छन् । विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागीहरूलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा…

Read More

डल तथा कुसन बनाउने तालिम सम्पन्न, उत्पादनको बजारीकरणमा वडाको प्रतिबद्धता

घरसञ्चार देउखुरी । लमही नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोगमा सञ्चालन गरिएको १५ दिने डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ । ग्लोबल कलेज अफ ईन्जिनियरिङ्ग टेक्नोलोजी प्राली को आयोजनामा सञ्चालन भएको उक्त तालिमले स्थानीय महिलाहरुमा सीप विकास गरी आत्मनिर्भर बन्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ । आयोजक संस्थाका कार्यक्रम संयोजक विष्णु…

Read More

गुरुकुल एकेडेमी लमहीको सफलता : कक्षा ८ मा शतप्रतिशत नतिजा सहित नगर प्रथम

घरसञ्चार लमही, २४ चैत्र । दाङको लमहीस्थित गुरुकुल एकेडेमीले आधारभूत तह (कक्षा ८) को परीक्षामा शतप्रतिशत नतिजा सहित लमही नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको छ । विद्यालयका शैक्षिक निर्देशक विवेक देवकोटा ले जानकारी दिँदै गुरुकुलले छोटो समयमै शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । लमही नगरपालिकाले आज सार्वजनिक गरेको नतिजाअनुसार गुरुकुल एकेडेमी नगरभित्र उत्कृष्ट…

Read More

लुम्बिनीबाट एसईईमा ८९ हजार विद्यार्थी सहभागी हुँदै, निर्धक्क भएर परीक्षा दिन मुख्यमन्त्रिको आग्रह

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह,…

Read More

गोरखा मोडेल लमहीको सातौँ बार्षिकोत्सब,शिक्षा नै समृद्धिको आधार : तिमिल्सिना

टेकबहादुर पुन देउखुरी । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षित र दक्ष जनशक्तिको पूर्ण परिचालन बिना कुनै पनि राष्ट्र र समाजको दिगो विकास सम्भव नहुने बताएका छन । वर्तमान युग ज्ञान र प्रविधिको युग भएकाले व्यवहारिक, प्राविधिक तथा गुणस्तरीय शिक्षा अपरिहार्य भइसकेको उनको भनाइ छ । शनिबार लमही-६ स्थित गोरखा मोडेल सेकेन्डरी स्कुलको…

Read More