राप्तीमा २३ हजारभन्दा बढीका अखाद्य वस्तु नष्ट
तुलबहादुर कवँर मगरभालुबाङ, १८ भदौ । दाङको राप्ती गाउँपालिकाले बजार अनुगमनका क्रममा जफत गरेको २३ हजार ७ सय ३० रुपैयाँ बराबरका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको सहकार्यमा नेपाल प्रहरी र पत्रकारसमेतको टोलीले भदौ १७ र १८ गते दुई दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा म्याद…





