gharsanchar557

सानाकिसान सहकारीको साधारण सभा, दुईदर्जन बढि किसान सम्मानित

टेकबहादुर पुन दाङ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नारासहित सानाकिसान कृषि सहकारी संस्था लि., लमही नगरपालिका–८ सतबरियाले आफ्नो २२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेजमणी ज्ञावलीको अध्यक्षता तथा नेपाल केन्द्रीय कृषि सहकारी संघ लिमिटेडका लेखा समितिका सदस्य चिरञ्जीवी केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको अबसरमा जेष्ठ…

Read More

राप्तीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर मसुरीया २८,कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय माैरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको…

Read More

नेपाली काँग्रेस युवा समर्थकहरुद्वारा रक्तदान–जीवनदान कार्यक्रम सम्पन्न

घरसञ्चार देउखुरी । नेपाली काँग्रेस युवा समर्थकहरुले ‘वृहत् रक्तदान–जीवनदान कार्यक्रम’ शुक्रबार सफलतापूर्वक सम्पन्न गरेका छन । नेपाली काँग्रेस पार्टी कार्यालय लमहीमा सम्पन्न कार्यक्रममा ३० जना भन्दा बढी युवाहरूले स्वेच्छाले रक्तदान गरी समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् । कार्यक्रममा सहभागीहरुले लमही काँग्रेसी मनका प्रतिनिधिहरूले रक्तदानलाई मानव जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित महान् कार्य रहेको भन्दै जनसहभागिताको प्रशंसा…

Read More

गढवामा बिद्यार्थीका लागी कुष्ठरोग स्क्रिनिङ परिक्षण सुरु

आलोक भावुक गढवा,२८ कार्तिक । गढवामा बिद्यालय स्तरिय कुष्ठरोग स्क्रिनिङ कार्यक्रम सुरु भएको छ । गढवा गाउँपालिकाको समन्वयमा विद्यालयस्तरमै कुष्ठरोग पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सुरु गरिएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र, फेयर मेड फाउन्डेशन नेपाल र प्रेरणा परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको कार्यक्रमअन्तर्गत आज (बिहीबार) गढवा गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय,…

Read More

उपभोक्तालाई उद्यमी बनाउदैँ लमही स्थित अजम्मरी सामुदायिक वन

घरसञ्चार देउखुरी, २६ कात्तिक । लमहीमा एक महिने सिपमुलक तालिम सुरु भएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र उपभोक्ता सदस्यलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ आर.आर.एन.को आर्थिक सहयोग तथा डि.जि.एम. नेपाल र अजम्मरी सामुदायिक वनको संयुक्त आयोजनामा बाँसबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिमको जैविक विविधता ग्रीनपार्कमा सुरु भएको हो । बुधवार लमही नगरपालिका…

Read More

राप्तीका किसानले पाए ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

तुलबहादुर कवँर मगर मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा २ सय ३ क्विन्टल ४० केजी उन्नत जातको गहुँको बिउ वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गर्नुका साथै कृषकहरूको आर्थिक बोझ कम गर्ने उद्देश्यले पालिकाले बिजय, बाणगंगा र गौतम जातका बीउ वितरण गरेको हो । कृषि शाखा प्रमुख बरसाती गडरियाका…

Read More

राप्तीमा बिहान ८ बजेदेखि मतदाता नामावली सम्बन्धीको सेवा सुचारु

तुलबहादुर कवँर मगर मसुरिया, २५ कार्तिक । दाङको राप्ती गाउँपालिकाले आगामी कार्तिक २६ गते बुधबार देखि बिहान ८ बजेदेखि नै मतदाता नामावली सम्बन्धी सेवा सञ्चालन गरेको छ । सेवाग्राहीको चाप र दिउँसो सर्भरमा देखिने प्राविधिक समस्याका कारण बिहानैदेखि सेवा सुरु गरिएको सूचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरुङले जानकारी दिए ।गाउँपालिकाले आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ…

Read More

गढवामा शून्य होम डेलिभरीका लागि वडा नं. ५ छनोट

आलोक भावुक गढवा, २५ कार्तिक । दाङको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ । गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट…

Read More

भैलोबाट संकलित रकमले बिकटका बद्यार्थीलाई कपडा र शैक्षिक सामाग्री

घरसञ्चार दाङ । देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुरको बाल ज्योति आविलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीले संयुक्त रुपमा देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा रहेकोे बाल ज्योति आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीका लागी शैक्षिक सामग्री…

Read More

लमहीमा बसको ठक्करबाट एकजनाको मृत्यु

घरसञ्चार दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ सिङ्गे निवासी अन्दाजी ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहिवार र दिउँसो करिब १ बजे लमही नगरपालिका–५, लमही बजारस्थित प्रतिष्ठा पेट्रोल पम्प नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको…

Read More