माओवादी केन्द्र राप्तीले गय्रो पुनको सम्झनामा श्रद्धाञ्जली सभा
तुलबहादुर कँवर मगर दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले पार्टी सदस्य स्वर्गीय खम बहादुर पुन मगरको सातौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शुक्रबार राप्ती गाउँपालिका वडा नं.३, नयाँबस्तीस्थित स्व. पुनको निवासमा आयोजित कार्यक्रममा पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो ।कार्यक्रम नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका…





