देउखुरी उद्योग बाणिज्य संघ परिवारलाई कुम्भ मेला स्नानको निम्तो
घरसञ्चारदाङ । देउखुरी उद्योग बाणिज्य संघ लमही परिवार भारतमा चलिरहेको कुम्भ मेला र स्नानमा सहभागी हुने भएको छ । नगर उद्योग व्यापार मण्डल उत्तर प्रदेश बलरामपुर भारतले उद्योग बाणिज्य संघ परिवारलाई मेला भर्न निम्तो दिएको हो । ब्यापार मण्डल भारतको समूह सनिबार लमहीमा आएर अनिवार्य उपस्थितीका लागि निम्तो दिएका हुन । व्यापार मण्डल बलरामपुर भारतका…





