बिद्यार्थीलाई सरकारी सेवामा प्रबेश गराउन लोकसेवा तयारी कक्षा

घरसञ्चार दाङ । लमही नगरपालिका वडा नं. ७ ले युवा बिद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ । सरकारी सेवामा प्रवेश गर्न चाहने युवाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले लोकसेवा तयारी कक्षाको सुरु गरिएको लमही नगरका प्रबक्ता तथा लमही-७ का वडाध्यक्ष मोहन गिरीले बताए । कार्यक्रमलाई उद्घाटन गर्दै उनले युवाहरूको भविष्य निर्माणका लागि यस्तो…

Read More

बिद्यार्थीलाई कम्प्युटर तालिम, सूचना प्रविधि अहिलेको जिवनशैली-प्रबक्ता गिरी

घरसञ्चार दाङ । लमहीमा बिद्यार्थीलाई दुई महिने निशुल्क कम्प्युटर तालिम शुरु गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ को आयोजना र द सुपर कम्प्युटर एण्ड ट्रेनिङ एकेडेमी लमहीको सहकार्यमा तालिम शुरु भएको हो । कार्यक्रममा लमही नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले सूचना प्रविधि अहिलेको आवश्यकता मात्र नभई जीवनशैली बनेको…

Read More

यौनिक तथा लैङ्गिक अल्पसंख्यक- अपहेलनाको डर, पहिचान लुकाउन बाध्य

घरसञ्चार दाङ । रोल्पा नगरपालिका वडा नम्बर ५ जुरामसिना निवासी रसिका थापा समलिङ्गी पुरुष हुन । उनलाई आफूमा समलिङ्गी भएको महशुस छ । समाजका डरले बताउन सकिराखेका छैनन् । यसबाट जोगिन उनले पढाइ नै छोड्नुपरेको सम्झिए । समाजबाट पनि उनि अलग भइरहनु परेको महसुस छ उनमा । कारण एउटै छ कि समाजबाट अपहेलना हुने डर…

Read More

युरोप क्रोसियाको हाट बजार, स्थानीय उत्पादनको सहजै बिक्रीवितरण

शिव राज खनाल युरोप (क्रोसिया) । युरोप अन्तरगतको क्रोसिया देशको ग्रामीण क्षेत्रहरूमा परम्परागत हाट बजारहरूको निकै ठूलो महत्त्व रहेको पाइएको छ । दुर्जेभासको हाट बजार पनि एक महत्वपूर्ण र चिरपरिचित बजार मानिन्छ । बजार विशेष गरेर बिहीबारको दिन मात्र लाग्ने गर्दछ, जसले गर्दा दुर्जेभास वरपरका गाउँबस्तीहरू स्थानीयहरु बजारमा देखा पर्दछन । स्थानीय स्तरमै उत्पादन भएका…

Read More

लमहीमा ज्ञानज्योती स्कुलको शुभारम्भ, गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड

घरसञ्चारदाङ । लमहीमा ज्ञानज्योती फाउण्डेसन द्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ । लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक…

Read More

गोरखा स्कुल लमहीमा शैक्षिक शिकाई मेला

घरसञ्चारदेउखुरी । बिद्यार्थी सिकाइ, संस्कार क्षमता प्रबर्द्वन गर्न लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरेको छ । घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रबर्द्वन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले एकदिने शैक्षिक सिकाई मेला आयोजना गरिएको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले बताए । शैक्षिक सिकाई मेलाको…

Read More

महिलाहरुलाई सहकारी र उपभोक्तालाई खाद्य सम्बन्धी तालिम

घरसञ्चारदाङ । लमही नगरपालिका वडा नम्बर ७ मा सहकारीमा आबद्ध महिलाहरुलाई सहकारी संस्थागत बिकाश तालिम दिईएको छ । वडामा अबस्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थामा रहेका महिलाहरुलाई तालिम शुरु गरिएको हो । कार्यक्रमलाई उद्घाटन गर्दै लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्षले सहकारी देशको समृद्धिको खम्बा भएको बताए । सहकारी मार्फत रोजगार गरेर आम्दानी…

Read More

उद्घोषण, कम्प्यूटर र सिलाई-कटाई तालिमको भब्य समापन

घरसञ्चारदाङ । स्वर्गद्वारी कस्यप समाज सेवा समिति लमहीको आयोजनामा सञ्चालित तालिमको समापन गरिएको छ । लमहीमा एक समारोहको आयोजना गरी संयुक्त रुपमा तालिमको समापन गरिएको हो । सेवा समितिका अध्यक्ष सञ्जय गुप्ताको अध्यक्षता र लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको कस्यप समाज सेवा समितीले जनाएको छ । सामाजिक बिकास मन्त्रालय लुम्बिनी…

Read More

शिक्षक हटाउन थालिएको विरोधमा विद्यार्थी आन्दोलित

घरसञ्चार जेठ ३२, दाङ । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा कार्यरत करार शिक्षकलाई हटाउन लागिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । शिक्षक अभाव भईरहेका बेला राजनितीक आस्थाका आधारमा शिक्षकलाई हटाउन थालिएको र पठनपाठन प्रभावित हुने भन्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । आयुर्वेदको एउटा विभागमा ४ जना विज्ञ शिक्षक हुनुपर्ने…

Read More

दाङमा अत्यधिक गर्मिले विद्यार्थी बेहोस

घरसञ्चार दाङ, ३० जेठ । दाङको तुलसीपुरमा अत्यधिक गर्मीको कारण एक बिद्यालयमा विद्यार्थीहरु बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यमिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए । बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए । गर्मीको कारण दिनहुँ जसो…

Read More