किताबमा पढेको मन्दिर बारे थप बुझ्न गोरखा स्कुलका विद्यार्थी देवीकोट पुगे
तुलबहादुर कवँर मगर भालुबाङ, ६ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित गोरखा आइडियल स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शनिबार वडा नं. ९ देविकोटमा रहेको भद्राक्षी देवी मन्दिरको स्थलगत अवलोकन गरेका छन् । स्थानीय पाठ्यक्रम अन्तर्गत धार्मिक तथा पर्यटकीय स्थलको अध्ययनलाई प्रत्यक्ष अनुभवसँग जोड्न विद्यालयले यो भ्रमण आयोजना गरेको हो । सो अवसरमा…





