भिटा परियोजना अन्तर्गत गढवामा किसानलाई बाख्रा हस्तान्तरण
आलोक भावुक गढवा, २९ कार्तिक । गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजनाको निरन्तरतामा आज वडा नम्बर ६ हांसीपुरमा दोस्रो पुस्ताका बाख्रा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । हाँसीपुर उद्यमी महिला समूहको सक्रिय आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको उद्यमशीलता, पशुपालन क्षमताको विस्तार र आर्थिक सशक्तिकरणलाई केन्द्रमा राखि बाख्राहरू लाभग्राही सदस्यहरूलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख…





