समयमा निर्वाचन नभए देश दलदलमा फस्नेछ: पुर्ब सञ्चारमन्त्रि शर्मा
घरसञ्चार दाङ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समयमै निर्वाचन हुन नसके मुलुक पुनः अर्काे दलदलमा फस्ने बताएकि छिन । आईतवार देखि सुरु भएको छैंठौ बंगलाचुली गाउँपालिका कप २०८२ उद्घाटन गर्दै पूर्व मन्त्री शर्माले यस्तो बताएकि हुन् । जेन–जी आन्दोलनले मुलुकलाई फरक परिस्थितीमा रुपान्तरण गरेकाले उक्त परिस्थितीको अन्त्यकालागि मुलुकमा तोकिएकै समयमा प्रतिनिधिसभाको…





