लमही नगरपालिकाको सार्वजनिक सुनुवाई, सुशासन र सेवा प्रवाहप्रति कडा प्रश्न
घरसञ्चार लमही । लमही नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथा २०८२ र २०८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम लमहीमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा लमहीको सार्बजनिक बगैचामा भएको कार्यक्रममा नगरबासीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका विषयमा कडा असन्तुष्टि व्यक्त गरेका छन् । नगरपालिकाले यसरी नगरबासीसँग सार्बजनिक स्थलमा गरेको यो कार्यक्रम पहिलो…





