राप्तीमा थारु अगुवाहरुसँग छलफल : संस्कार र संस्कृति संरक्षणमा जोड
तुलबहादुर कवर मगरभालुवाङ, ३ भदौ । दाङको राप्ती गाउँपालिकाले परम्परागत मौलिक थारु कला, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार थारु अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय थारु अगुवा र जनप्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा थारु समुदायको मौलिक कला, संस्कार र संस्कृतिको महत्व, यसको पुस्तान्तरणमा देखिएका चुनौती तथा संरक्षणका सम्भावनाबारे…





