राजपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा
घरसञ्चारदेउखुरी । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन तथा राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र राजपुर गाउँपालिकाको वडा नम्बर ५ जग्रहवामा सञ्चालनमा आएको हो । वडा नम्बर ५ का अध्यक्ष टंकबहादुर विष्टको अध्यक्षतामा…





