देउखुरीका चार स्थानिय तहको सहभागितामा उद्यमशीलता बारे बसह हुने
घरसञ्चारदेउखुरी, १२ भदौँ । देशमा रोजगारीको सीमित अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या लाखौँ पुगेको छ । उनीहरूलाई देशकै आर्थिक गतिविधिमा संलग्न गराउन नसक्दा एकातिर गाउँ, बस्ती र सहर युवाविहीन हुन पुग्दै छन भने अर्कोतर्फ उनीहरूको ऊर्जावान् समय प्रदेशमा सकिँदै छ । युवालाई स्वदेशमै राख्न युवालक्षित उद्यमशीलता नीति तथा कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक…





