पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल लगायतका शिर्ष नेताहरु दाङको लमही आउँदै
शिवु खनाल देउखुरी, ५ मंसिर । नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरी आउने भएका छन् । लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक माधव लगायतका नेताहरु देउखुरीको लमहीमा आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एव्म लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले…






