लमही खानेपानीको प्रशासनिक भवन शिलान्यास
शिवु खनाल देउखुरी, ८ मंसिर । लमही खानेपानीको आफ्नै भवन बन्ने भएको छ । सोमवार लमही नगरपालिका वडा नं. ५ रातो डाँडा स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । खानेपानी आयोजना व्यवस्थापन कार्यालय नेपालगंजका कार्यालय प्रमुख देवेन्द्र कुमार झा, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सनम कुमार पौडेलले संयुक्त…






