सीमावर्ती क्षेत्रमा आगलागी हुँदा घर र पशुचौपाया जलेर नष्ट
शिवु खनालदाङ, ८ भदौँ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आइतवार विहान चारबजे बिरबहादुर खड्काको घरमा आगलागी हुदाँ पूर्णरुपमा क्षती भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख डबल बहादुर बमले जानकारी दिए । उनका अनुसार घरमा मक्षर धपाउन टोकरीमा धुप धुवा गराउन राखेको आगो…





