सर्पको टोकाईबाट नया जीवन पाएकि रैनावति र रेनु
श्रवण कुमार यादवराजपुर, १८ भाद्र । दाङको राजपुर गाउँपालिका-५, नौसहरा निवासी १६ वर्षीया रैनावति यादव र १२ वर्षीया रेनु यादवलाई मंगलबार साँझ सर्पले डस्यो । बेलुकी करिब ६ बजेकोे समयमा बारीमा घाँस काटेर घर फर्कदै गर्दा उनी दिदिबहिनीलाई बिषालु सर्प गोमन (कोब्रा)ले डसेको हो । बालिकाहरू घर फर्कने क्रममा चप्पल लगाउने बेलामा अचानक सर्पले दुबै…





