लागूऔषध नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक
घरसञ्चारदाङ, १८ भदौ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिना लागू औषध समाजको प्रमुख समस्याका रूपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल औषधी व्यवसायी संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागूऔषधका कारणले समाजमा अपराधका घटना…





