राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित
तुलबहादुर कवँर मगरदाङ, १७ भदौ । दाङको राप्ती गाउँपालिका “स्वास्थ्य खबर हेल्थ अवार्ड २०८२” बाट सम्मानित भएको छ । संविधानमा उल्लेखित नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गर्ने दिशामा देखाएको प्रतिबद्धता र उल्लेखनीय कार्यसम्पादनका आधारमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालका ७५३ स्थानीय तहका…






