अरुको ज्यान जोगाउन लमहीमा ५५ जनाले गरे रगतदान
घरसञ्चारदेउखुरी । “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल मन्त्रका साथ रोटरी क्लब अफ लमही, दाङले शुक्रबार लमही बजारमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । लमहीमा भएको रक्तदान कार्यक्रममा कुल ५५ जनाले स्वेच्छाले रक्तदान गरेका छन् । रोटरी क्लब अफ लमहीका अध्यक्ष श्यामलाल भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष भण्डारीले कार्यक्रममा बोल्दै रक्तदानलाई सामाजिक जीवनको…






