“जन्मदिनको अवसरमा फरक सेवा – बटुवाहरूलाई निःशुल्क सर्बत वितरण”
शिव राज खनालजेठ २७ सामाजिक उत्तरदायित्व र परोपकारको भावना यदि कसैले देखाउन चाहन्छ भने, यसको एउटा उत्कृष्ट उदाहरण बनेका छन् दाङ लमहीका लुमाकान्त बोहोरा । हरेक वर्ष जन्मदिन मनाउँथेँ, तर यसपालि केही फरक गर्ने सोचले यो गर्मीमा प्यासिएका बटुवालाइ पानी र सर्बतको सानो व्यवस्था गरेर आफ्नो जन्मदिन मनाउन पाउँदा खुसी लागेको बोहरा बताउछन । बोहरा…





