वीर गोर्खालीको पहिचान: राष्ट्रिय स्वाभिमान कि पराईको दासत्व?

✒️…..केपी घिमिरे ​नेपाललाई संसारभर “वीर गोर्खालीको देश” भनेर गर्वका साथ चिनाइन्छ। इतिहासका पानाहरूमा हाम्रा पुर्खाको साहस, वीरता र बलिदानका कथा स्वर्ण अक्षरले लेखिएका छन्। तर, यो गौरवशाली इतिहासको अर्को अँध्यारो र विचारणीय पाटो पनि छ— जसै हामीले आफूलाई ‘वीर गोर्खाली’का रूपमा अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्‍यौँ, त्यही मोडदेखि हाम्रा युवाहरू पराईको सेनामा भर्ना भएर अरूकै स्वार्थका…

Read More

लमहीमा जारी महोत्सवको म्याद पाँच दिन थप, २५ गते समापन हुने

घरसञ्चार देउखुरी । लमहीमा सञ्चालन भइरहेको तेस्रो कृषि, उद्योग, पर्यटन तथा व्यापारिक महोत्सवको अवधि पाँच दिन थप गरिएको छ । यसअघि माघ २० गतेसम्म सञ्चालनका लागि स्वीकृति पाएको महोत्सव अब माघ २५ गतेसम्म सञ्चालन हुने भएको हो । मौसम प्रतिकूलताका कारण महोत्सव सञ्चालन अवधिमै केही दिन बन्द गर्नुपरेपछि आयोजकको आग्रहमा लमही नगरपालिका र जिल्ला प्रशासन…

Read More

होटल ब्यबसायी समिती लमहीको अधिबेशन, अध्यक्षमा पाण्डे निर्बाचित

टेकबहादुर पुन देउखुरी । होटल व्यवसायी समिति लमहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन लमहीमा सम्पन्न भएको छ । अधिबेसनले हिमन्त प्रसाद पाण्डेको नेतृत्वमा नया कार्यसमिती चयन गरेको छ । त्यस्तै, उपाध्यक्षमा नरेन्द्र वहादुर बस्नेत र बाबुराम खनाल पर्यटन उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्षमा पार्बता केसी, सचिवमा राजेन्द्र पाण्डेय, कोषाध्यक्षमा श्याम बहादुर कुँवर,…

Read More

आँखा जाँच गर्दै चस्मा बिक्रि गर्ने ठाउँ-हेमनेत्र आँखा उपचार केन्द्र सञ्चालनमा

घरसञ्चार देउखुरी । लमहीको नयाँ बजार क्षेत्रमा आधुनिक सुविधा सम्पन्न हेमनेत्र आँखा उपचार केन्द्र औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि आँखा उपचार तथा सेवा क्षेत्रमा अनुभव बटुलेका लालबहादुर चौधरीले अवकाश पश्चात पनि समुदायलाई निरन्तर सेवा गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गरेका हुन् । चौधरी आँखा स्वास्थ्य क्षेत्रमा ३१ वर्षको समृद्ध अनुभव बोकेर लमहीमा…

Read More

लमही चेम्बरको पहिलो बैठक, दुई सल्लाहकार सहित प्रेस सँयोजक नियुक्ती

घरसञ्चार दाङ । लमही चेम्बर अफ कमर्सको पहिलो बैठक लमहीमा सम्पन्न भएको छ । सँस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ । लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रिलाई सल्लाहकारमा चयन गरेको हो…

Read More

लमही चेम्बरको साधारण सभा तथा चौथो अधिवेशन, अध्यक्षमा बुढाथोकी चयन

टेकबहादुर पुन लमही । लमही चेम्बर अफ कमर्स लमही दाङको ७औँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालको अध्यक्षता तथा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्यवसाय, सहकार्य र संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल भएको थियो । उपाध्यक्ष…

Read More

बधिया भालेको पहिचान बोकेको बुह्रान कृषि फर्म: कृषिमा नयाँ आयाम थप्दै

टेकबहादुर पुन देउखुरी । देउखुरीको लमही-६ देउपुरस्थित बुह्रान बहुउद्देश्यीय कृषि फर्मले स्थानीयस्तरमै नभई राष्ट्रिय बजारमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । करिब ६ वर्षअघि स्थापित यो फर्म अहिले वार्षिक झण्डै १ हजार बधिया भाले उत्पादन गरी देशका पोखरा, काठमाडौं, चितवनजस्ता ठूला बजारमा बिक्री गर्दै आएको छ। कृषिमा उद्यमशीलता, आधुनिक सोच र निरन्तरताको…

Read More

आज सुनको भाउ : तोलाको २ लाख ५ हजार ९ सय रुपैया

घरसञ्चारकाठमाण्डौं, १७ भदौ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको…

Read More

एक महिनामै ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

घरसञ्चारकाठमाण्डौं, १७ भदौ । नेपालमा विदेशी पर्यटक आगमन उत्साहजनक रूपले बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार असार १५ देखि साउन १५ सम्मको एक महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा करिब २२ प्रतिशतले बढी हो । भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी करिब…

Read More

देउखुरीमा उद्यमशिलता बारे बहस: सरकारको अस्पष्ट नितीले ब्यबसाय धरापमा

घरसञ्चारदेउखुरी, १४ भदौ । स्थानीय स्तरमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न दाङ देउखुरीमा उद्यमशीलता बढाउनु आजको आवश्यकता बनेको छ । युवाशक्ति, प्राकृतिक स्रोतसाधन र कृषि–उद्योगमा देखिएका सम्भावनाले यहाँ उद्यम गर्न ठूलो अवसर रहेको विशेषज्ञहरूको भनाइ छ । तर, यहाँका युवाले उद्यम गर्न चाहँदा अझै धेरै चुनौतीहरू छन् । पर्याप्त लगानीको अभाव, व्यावसायिक सीपको कमी, बजार व्यवस्थापनमा…

Read More