लुम्बिनी प्रदेशमा तयार हुँदै गरेका मन्त्रालय भवन
लीलाधर वलीदाङ, १८ भदौ । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा निर्माणाधीन मन्त्रालयको भौतिक प्रगति ५ प्रतिशत बढि सकिएको छ । प्रदेश सरकारले गुरुयोजना अनुसार मण्डला आकारमा आकर्षक शैलीमा प्रशासनिक केन्द्र निर्माण गरिएको छ । मुख्यमन्त्री कार्यालय र अन्य नौ वटा मन्त्रालयको ८५…





