gharsanchar557

महिला पत्रकारको सुरक्षा नीति मस्यौदा महासंघ दाङलाई हस्तान्तरण

घरसञ्चार दाङ । पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धि मस्यौदा नेपाल पत्रकार महासंघ दाङ शाखालाई हस्तान्तरण गरिएको छ । पत्रकार महिला मञ्चको आयोजनामा शुक्रबार घोराहीमा एक कार्यक्रम गरी पत्रकार महिलाको सुरक्षा नीति निर्माणका विषयमा तयार पारिएको मस्यौदा नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको हाे । नेपाल पत्रकार महासंघ दाङ शाखामार्फत जिल्ला स्थित मिडिया हाउसबाट कार्यान्वयनमा ल्याउने…

Read More

राप्तीको थकरीकोटमा खानेपानी सेवा सुचारु

तुलबहादुर कवँर मगर सिसहनिया । दाङको राप्ती गाउँपालिका वडा नं. ५ थकरीकोटमा सोलार पम्प प्रणाली मर्मत भएपछि विगत केही सातादेखि अवरुद्ध भएको खानेपानी सेवा पुनः सुचारु भएको छ । गत असार महिनाको अन्तिम सातामा सोलार कन्ट्रोलरमा विद्युत सट भई जलेपछि उक्त सोलार लिफ्टिङ प्रणाली पूर्णरूपमा बन्द भएको थियो । त्यसकारण गाउँमा खानेपानी आपूर्ति पूर्णरूपमा अवरुद्ध…

Read More

लुम्बिनी प्रदेशको एक बर्षे उपलब्धि,‘सुशासनको पाटोलाई अघि बढाएका छौं’:मुख्यमन्त्री

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् । राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पारे ।‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व…

Read More

कोईलाबास भन्सारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन

ओमप्रकाश गुप्ता दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । दाङको एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख ६ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास…

Read More

लमहीमा बजाजको मेनका इन्टरप्राइजेज वर्कशप सञ्चालनमा

घरसञ्चार दाङ । बजाज मोटरसाइकलका लागि लमही क्षेत्रको एकमात्र आधिकारिक विक्रेता मेनका इन्टरप्राइजेजले ग्राहकको सेवा सुविधा तथा सन्तुष्टिलाई मध्यनजर गर्दै नयाँ सुविधा सम्पन्न वर्कशप संचालनमा ल्याएको छ । गोल्छा ग्रुप अन्तर्गत सञ्चालनमा रहेको मेनका इन्टरप्राइजेजले बिक्री, स्पेयर पार्ट्स तथा सर्विसको सम्पूर्ण सुविधा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ वर्कशपको प्रारम्भ गरेको हो । अब लमही…

Read More

पार्किङ गरि राखेको बोलेरो रिभर्स जाँदा एकजनाको मृत्यु

घरसञ्चार दाङ । देउखुरीमा पार्किङ गरेको गाडी रिभर्स जाँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो रिभर्स गएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही-५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्य भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने…

Read More

पुलकाे रेलिङ्गमा मोटरसाइकल दुर्घटना एकजनाकाे मृत्यु

घरसञ्चार दाङ । देउखुरीमा सवारी दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी ४३ वर्षिय खेमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शुक्रबार बेलुकी सात बजे राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनिया स्थित महदेवा देखि सिसहनियाँ तर्फ जादै गरेको रात २ प ६२६१ नम्बरको…

Read More

पूर्वपश्चिम राजमार्ग जिर्ण, जोखिम बाट बच्न युवाहरू आफैँ जुटे मर्मतमा

भिसुन् शाहीभालुबाङ । दाङको पुर्ब पश्चिम महेन्द्र राजमार्ग जिर्ण अबस्थामा छन् । खासगरी सडकमा खाल्डाखुल्डीहरु देखा पर्छन् । जसका कारण सवारी दुर्घटनाका उदाहरण हरु थुप्रै छन । सम्बन्धित निकायहरु यसतर्फ मौन छन् । यसर्थ स्थानिय केही युवाहरु सडक मर्मतका लागि सडकमै उत्रिएका छन् । समाज रूपान्तरणको उद्देश्यले लागिपरेका युवाहरू अहिले सडकमै उत्रिएका हुन् । राप्ती…

Read More

नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरी बिरुद्ध चेक अनादरको जाहेरी

घर सञ्चार दाङ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरी विरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ । बुधबार प्रहरी कार्यालयमा हुलाकमार्फत चेक अनादर कसुरमा जाहेरी परेको कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए । ‘हुलाकमार्फत चेक अनादरको जाहेरी आएको छ । यसबारे हामी छलफलमा छौं,’ उनले भने । लुम्बिनी प्रदेश…

Read More

राजपुरमा चेम्बर अफ कमर्स गठन, अध्यक्षमा भुपाल ओली चयन

घरसञ्चार दाङ । राजपुर गाउँपालिकामा ब्यबसायीहरुको सँस्था राजपुर चेम्बर अफ कमर्स गठन गरिएको छ । स्थानीय व्यापार, व्यवसाय र उद्यमशिलताको प्रवर्द्धन गर्नका लागि गठन गरिएको यस संस्थाको अध्यक्षमा व्यवसायी भुपाल ओली चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद शर्मा, उपाध्यक्षमा डम्बर केसी, महासचिव दीपक चौधरी, सचिव शैलेन्द्र गुप्ता,कोषाध्यक्ष अपदेश भण्डारी, सह–कोषाध्यक्ष मेनुका बुढाथोकी…

Read More