जिल्ला विशेष स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न
गुरुप्रसाद कुमाल ‘बुलबुल’ देउखुरी । दाङ जिल्ला विशेष तथा स्रष्टा सम्मानका लागि लमहीमा तयारी बैठक सम्पन्न भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला शाखाले असाेज २५ गते जिल्ला विशेष तथा स्रष्टा सम्मान कार्यक्रमकाे आयोजना गरेको छ । सोही कार्यक्रमको तयारीका लागि प्रतिष्ठानको जिल्ला शाखा दाङ र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको संयुक्त बैठक लमहीमा सम्पन्न…





