पत्रकार महासङ्घ लुम्बिनीमा कल्याणकारी कोष स्थापना अभियान सुरु
घरसञ्चारदाङ, १६ भदाैं । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले पत्रकारहरूको सुरक्षाका लागि १ करोड रुपैयाँ राशिको कल्याणकारी कोष स्थापना अभियान सुरु गरेको छ । महासङ्घको यसअघि गरिएको बैठकको निर्णय अनुरुप कोषमा रकम संकलनका लागि सहयोग अभियान सुरु भएको हो । जसअनुसार मुलुककै सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही उपमहानगरपालिकामा कोष स्थापनाका लागि पत्रकार महासंघले ज्ञापनपत्र बुझाएको…





