गढवामा आयुर्वेद औषधालय शुरु भएसँगै शिरोधारा सेवा र चूर्ण औषधी उत्पादन सुरु
आलोक भावुकगढवा, २० भदौं । दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संयुक्त रूपमा मेसिनको उद्घाटन गरे । उद्घाटनपछि…





