संविधान दिवसमा माओवादी केन्द्र लमहीद्वारा दीप प्रज्वलन
घरसञ्चार दाङ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा लमहीमा नेकपा (माओवादी केन्द्र) ले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । लमही नगर कमिटीको आयोजनामा संविधान दिवसका दिन विशेष कार्यक्रम गरी संविधानप्रति सम्मान व्यक्त गर्दै पार्टीले लोकतन्त्र, समावेशीता र सामाजिक न्यायको आधारलाई थप मजबुत बनाउन सबैलाई आह्वान गरेको हो । नेकपा (माओवादी…





