दाङमा निःशुल्क क्रिकेट प्रशिक्षण चल्दै

घरसञ्चारदाङ । दाङको लमहीमा नि:शुल्क क्रिकेट प्रशिक्षण हुने भएको छ । नेपालका राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मीले निःशुल्क क्रिकेट प्रशिक्षण दिन थालेका हुन् । लमही नगरपालिका–५ स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा दाङ लगायत अन्यत्र जिल्लाका क्रिकेट खेलाडीहरुलाई लक्षित गरी १५ दिने निःशुल्क प्रशिक्षण सुरु गर्न थालेका छन । असार ३ गते सोमवार देखी क्रिकेट प्रशिक्षण…

Read More

खेलको पर्खाइमा एउटा मैदान

घरसञ्चार दाङ । लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ सेन्टर समेत बन्यो । यो खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो ।…

Read More

नेपाल-भारत मैत्रीपुर्ण टि२० सिरिजको उपाधी देउखुरी वारियर्सलाई

घरसञ्चार, दाङ२० जेठ- दाङको लमहीमा शनिबारदेखी शुरु भएको नेपाल-भारत मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी देउखुरी वारियर्सले उठाएको छ । भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डियाको समुह र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको दोस्रो दिनको पहिलो म्याचमा वारियर्सले जित निकाल्दै सिरिज पक्का गरेको हो । टस जितेर पहिला ब्याटिङ…

Read More