चौथो खुमबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु हुँदै

घरसञ्चारदाङ । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता यही फागुनको २० गतेदेखि हुने भएको छ । जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिवान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गर्न थालेको हो । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति…

Read More

देउखुरी ब्याडमिन्टन क्लबको अध्यक्षमा राना

घरसञ्चारदाङ । देउखुरी ब्याडमिन्टन क्लब लमहीको अध्यक्षमा प्रदिप राना चयन भएका छन । क्लबको प्रथम साधारण सभाबाट रानाको नेतृत्वमा ११ सदस्यिय नया कार्य समिती चयन गरिएको हो । अध्यक्ष राना दोस्रो कार्यकालका लागि पुन: चयन भएका हुन । उनिसँगै समितीको उपाध्यक्षमा सन्दिप पौडेल, सचिब कमल जँग सिँह ठकुरी, कोषाध्यक्ष तुलसीराम अर्याल, सहसचिब रबिन्द्र जिसी, सदस्य…

Read More

बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगिताको उपाधी लुम्बिनी प्रदेशलाई

घरसञ्चारदाङ । पोखरामा सम्पन्न बुद्धिचाल राष्ट्रिय प्रतियोगिताको उपाधी लुम्विनी प्रदेशले उचालेको छ । गत जेठ ३० र ३१ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्विनी प्रदेशका १२ जिल्लाका आठ खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा छात्र र छात्राहरुको समूह बिच प्रतिष्प्रधा गराईएको थियो ।यु–१५ राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा दाङ स्थित पर्ल एकेडेमी घोराहीमा…

Read More

दाङमा निःशुल्क क्रिकेट प्रशिक्षण चल्दै

घरसञ्चारदाङ । दाङको लमहीमा नि:शुल्क क्रिकेट प्रशिक्षण हुने भएको छ । नेपालका राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मीले निःशुल्क क्रिकेट प्रशिक्षण दिन थालेका हुन् । लमही नगरपालिका–५ स्थित देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा दाङ लगायत अन्यत्र जिल्लाका क्रिकेट खेलाडीहरुलाई लक्षित गरी १५ दिने निःशुल्क प्रशिक्षण सुरु गर्न थालेका छन । असार ३ गते सोमवार देखी क्रिकेट प्रशिक्षण…

Read More

खेलको पर्खाइमा एउटा मैदान

घरसञ्चार दाङ । लमहीमा रहेको यो मैदान लामो समय गौचरन बन्दै आयो । लमही नगरबिकाश समितीले आर्थिक बर्ष २०५५/०५६ बाट मैदानको निर्माण कार्य थालनी गरेको थियो । निर्माण कार्य सुस्तताका कारण अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त खेलमैदान गौचरन मात्रै होईन, मोटर ड्राइभिङ सेन्टर समेत बन्यो । यो खेल मैदानलाई गाडी सिकाउनका लागि उपयुक्त थलो बनाइयो ।…

Read More

नेपाल-भारत मैत्रीपुर्ण टि२० सिरिजको उपाधी देउखुरी वारियर्सलाई

घरसञ्चार, दाङ२० जेठ- दाङको लमहीमा शनिबारदेखी शुरु भएको नेपाल-भारत मैत्रीपुर्ण टि-२० सिरिजको उपाधी देउखुरी वारियर्सले उठाएको छ । भारतको आन्द्र प्रदेश स्थित ग्रेट स्टेप क्रीकेट संघ अफ इन्डियाको समुह र नेपाल दाङ स्थित देउखुरी वारियर्स बिच भएको मैत्रीपुर्ण खेलको दोस्रो दिनको पहिलो म्याचमा वारियर्सले जित निकाल्दै सिरिज पक्का गरेको हो । टस जितेर पहिला ब्याटिङ…

Read More