लमहीमा ‘घर संसार फुटसल कप’ हुँदै, विजेताले एक लाख पाउने

घरसञ्चार दाङ । विजया दशमीको अवसर पारेर दाङ लमही स्थित सिटी क्लबले लमहीमा ‘घर संसार फुटसल कप २०८३’ सञ्चालन गर्ने भएको छ । प्रतियोगिता असोज २३ देखि २५ गतेसम्म लमहीस्थित फ्रेन्ड्स फुटसलमा सञ्चालन हुने क्लबले जनाएको छ । क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै लमही क्षेत्रमा फुटबल तथा फुटसल खेलको विकास गर्ने, स्थानीय खेलाडीलाई आफ्नो…

Read More

‎देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ सम्पन्न

निराजन यादव ‎लमही । लमही-६ देउपुर स्थित देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङको जुनियर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । ‎विद्यालयका तेक्वान्दो प्रशिक्षक कुविर गिरीको सभापतित्व तथा देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक भू-माण्डप के.सी.को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । ‎कार्यक्रममा जुनियर बेल्ट ग्रेडिङका प्रमुख प्रशिक्षकका रूपमा तेक्वान्दो प्रशिक्षक ऋषिराज चौधरी रहनुभएको थियो…

Read More

प्रदेशमा पनि भलिबलले जोडेको नेपाली मन आत्मीयता, मित्रता र अपनत्वको पुल

शिव राज खनाल क्रोयोसिया, २ असार । सानै उमेरदेखि भलिबल खेलप्रति रुचि राख्दै आएका संखुवासभाका दिपक राई अहिले युरोप पुगेको करिब चार वर्ष भइसकेको छ । उनी हाल क्रोयोसियाको एक कम्पनीमा काम गर्दै आएका छन् । विदेश जानु उनको रहरभन्दा पनि परिस्थितिको आवश्यकता बनेको उनी बताउँछन् । व्यस्त कामका बाबजुद हप्ताको पाँच दिन कामपछि समय…

Read More

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलमा गुल्मी नै हाबी, लगातार दाेस्राे जित

घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ । प्रतिस्पर्धि नवलपरासीलाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै गुल्मि दाेस्राे पटक मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिताकाे उपाधि हात पार्न सफल भएको हाे । गुल्मिले नवलपरासीलाइ पहिलो सेटमा २५-१५, दाेस्राे सेटमा २५-१३ र तेस्राे सेटमा २५-१५…

Read More

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप महिला भलिबलकाे उपाधी रुपन्देहीलाई

घरसञ्चार दाङ । दाङमा जारी दाेस्राे मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला भलिबल प्रतियाेगिताकाे उपाधी रुपन्देहीले हात पारेकाे छ । पाल्पालाइ ३-० काे साेझाे सेटमा पराजित गर्दै रुपन्देहीले मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताकाे उपाधि हात पारेकाे हाे । रुपन्देहीले पहिलो सेटमा २५-१७, दाेस्राे सेटमा २५-१८ र तेस्राे सेटमा ३०-२८ ले पाल्पालाई हराएको हाे । उपाधी…

Read More

घाेराहीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता सुरु, खेल पर्यटन प्रवर्द्धनमा याेगदान:मुख्यमन्त्री आचार्य

घरसञ्चार दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना उच्च रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक भित्र्याउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङकाे घाेराहीमा सुरु भएको मुख्यमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता-२०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरूको योगदानले…

Read More

‘वडाध्यक्ष कप फुटबल’ प्रतियोगिताको उपाधी कमानपुर युवा क्लबलाई

घरसञ्चार देउखुरी । वडाध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ मा जारी प्रतियोगिता सम्पन्न भएको छ । प्रतिस्पर्धात्मक खेलहरुका बीच कमानपुर युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । फाइनल खेलमा कमानपुर युवा क्लब र नवज्योती युवा क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवातमै नवज्योती युवा क्लबले अग्रता…

Read More

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत् सरसफाई, मैदानको रूप फेरियो

टेकबहादुर पुन देउखुरी । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बृहत् सरसफाई गरिएको छ । लामो समयदेखि झार-जंगलले ढाकिँदै जाँदा अस्तव्यस्त देखिएको क्रिकेट मैदान सरसफाईपछि पुनः सुन्दर र आकर्षक बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिका लागि महत्वपूर्ण मानिने उक्त रंगशालालाई सफा, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो । सरसफाई…

Read More

खेलकुद शिक्षा प्रणालीको अभिन्न अंग हो-मन्त्रि तिमिल्सिना

टेकबहादुर पुन दाङ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदलाई शिक्षा प्रणालीको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन । लमही नगरपालिकाले देउपुरमा शुरु गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई संबोधन गर्दै मन्त्रि तिमिल्सिनाले यस्तो बताएका हुन् । “खेलकुद केवल मनोरञ्जनको साधन नभई विद्यार्थीको शारीरिक, मानसिक र नैतिक विकासको बलियो आधार…

Read More

देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न, ४६ जना खेलाडीको स्तरबृद्वि

घरसञ्चार लमही । लमही नगरपालिका–६ स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । स्कुलमा संचालन भइरहेका तेक्वान्दो कक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बिद्यालयले जनाएको छ । बिद्यालयका डोजाङ प्रमुख कुबिर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भू-माण्डप केसी, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारी, संघका सल्लाहकार…

Read More